बिएल संवाददाता
आइसीसी यू-१९ विश्वकपअन्तर्गत पाकिस्तानविरूद्धको जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ।
नेपालका आकाश त्रिपाठी ६.५ ओभरमा ६ रन बनाएर पेभिलियन फर्किए। उनले १० बलमा १ चौकासमेत प्रहार गरे।
आकाश अहम्म्द हुसेनको बलबाट अराफत मनिहाजबाट क्याच आउट हुन पुगे।
यसअघि पहिलो विकेटको रुपमा नेपालले अर्जुन कुमालाई गुमाएको थियो। उनी १२ बलमा ६ रन बनाएर आउट भएका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया