बिएल संवाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर आरिफ शेख सहायक हवलदारमा बढुवा भएका छन्।
नेपाल पुलिस क्लब क्रिकेट टोलीका कप्तानसमेत रहेका आरिफलाई बुधबार प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीविक्रम शाहले दर्ज्यानी चिह्न प्रदान गरे।
आरिफलाई पुलिसले जवानबाट विशेष बढुवाको माध्यमबाट सहायक हवलदारमा बढुवा गरेको हो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया