बिएल संवाददाता
यू-१९ विश्वकपअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले न्यूजिल्याण्डविरूद्ध पहिला बलिङ गर्न भएको छ।
आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनको बफेलो पार्कमा न्यूजिल्याण्डले टस जितेर पहिला ब्याटिङ रोजेको हो।
यू-१९ विश्वकपमा नेपाल र न्यूजिल्याण्ड आइतबार तेस्रो पटक आमने-सामने हुँदैछ।
यी हुन् नेपाली टोली:
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुवाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया