बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हराएको छ।
चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको बिराटनगर १६ ओभर ५ बलमा १२६ रन बनाउँदै अलआउट भयो।
टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको थियो।
जारी सिजनमा विराटनगरको यो पहिला हार हो भने चितवनको दोस्रो जित हो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया