बिएल संवाददाता
लुम्बिनी लायन्सविरुद्ध काठमाण्डु गुर्खाज २२ रनले विजयी
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सलाई काठमाडौं गोर्खाजले २२ रनले पराजित गरेको छ।
काठमाडौंले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९ ओभर १ बलमा अलआउट हुँदै १३५ रनमा समेटियो।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौं गुर्खाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया