बिएल संवाददाता
भोलिदेखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदैछ।
एनपीएल हेर्न सवारी लिएर जाने दर्शकका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङको व्यवस्थापन गरेको छ। त्यस्तै खेल अवधिभर टीयू परिसरमा सवारी डाइभर्सन गरेको छ।
ट्राफिक प्रहरीले जथाभावी पार्किङ नगरी तोकिएको स्थानमा मात्र पार्किङ गर्न अनुरोधसमेत गरेको छ। तोकिएको स्थानभन्दा अन्यत्र पार्किङ गरेको पाइए कानुनबमोजिम कारबाही हुने प्रहरीले जनाएको छ।
यस्तो छ पार्किङ व्यवस्थापन–
१. भीआईपी र भीभीआईपीका सवारी साधनलाई– टीयू ग्राउण्ड मेन गेटभित्र
२. दर्शकका सवारी साधनलाई– तीनकुने नजिकको ग्राउण्ड, घडी आइल्याण्डको नजिकको ग्राउण्ड, आयुर्वेदिक अस्पताल परिसर, टीयू गेटदेखी भीसी कार्यालयसम्मको सडक किनार, सुन्दरीघाट सानेपा खोला करिडोर।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया