नेपाली काँग्रेसले बोलायो केन्द्रीय समितीको बैठक

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली काँग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ।

आगामी साउन २३ गते पार्टी केन्द्रीय कार्यालय विपी स्मृति भवन सानेपामा दिउसो १ बजेदेखि बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरु सहभागी हुने छन्।

प्रकाशित मिति: : 2024-07-18 20:27:00

प्रतिकृया दिनुहोस्