एनआइसी एसिया क्यापिटलले बाेलायाे साधारण सभा 

File photo
File photo

एनआइसी एसिया क्यापिटलले साधारण सभा बोलाएको छ।

क्यापिटलको साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ८ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेकाे हाे। 

बिहान ९ बजेबाट सुरु हुने सभामा ५५ प्रतिशतका दरले हुने आउने ११ करोड नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ।

यसैगरी, आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनलगायतका वित्तीय विवरणका विषयमा छलफल गरी पारित गरिने एजेन्डा रहेको छ। 

प्रकाशित मिति: : 2022-08-02 14:12:00

प्रतिकृया दिनुहोस्