बिग बोस–१५: कसले जिते ‘टिकट टू फिनाले’ टास्क?

भारतीय रियालिटी शो बिग बोस–१५ मा ‘टिकट टू फिनाले टास्क’ चलिरहेको छ।

जहाँ मेकर्शले फिनाले सातामा पुग्नका लागि सदस्यहरुलाई मौका दिएका छन्। जसमा शमिता शेट्टी, तेजस्वी प्रकाश, अभिजीत बिचुकले, निशांत भट र प्रतीक सहजपाल के बीच बहस हुन्छ।

गएको दिन यस टास्कको सुरुवात भइसकेको छ। जहाँ देवोलीना भट्टाचार्जी र तेजस्वी प्रकाशबीच बहस भयो। अबको एपिसोडमा पनि टास्क जारी रहनेछ।

अन्तिममा तीन जनाले यस टास्क जित्नेछन्। रिर्पोटका अनुसार कार्यमा तेजस्वी, शमिता र अभिजितले ठाउँ लिएका छन्। जसकारण उनीहरु फिनाले सातामा पुगेका छन्।  

प्रकाशित मिति: : 2022-01-06 14:30:00

प्रतिकृया दिनुहोस्