लुम्बिनी प्रदेशसभा बैठक माघ २० गते 

फाइल तस्बिर
फाइल तस्बिर

लुम्बिनी प्रदेशसभाकाे बैठक माघ २० गते बस्ने भएकाे छ। 

पहिलाे अधिवेशनकाे पाँचौ बैठक २० गते शुक्रबार दिनकाे १ बजे बस्न लागेकाे प्रदेशसभाकासचिव दुर्लभ पुनले जानकारी दिए। 

माघ ५ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत लिएपछि प्रदेशसभाकाे बैठक अनिश्चितकालका लागि स्थगित भएकाे थियाे।
 

प्रकाशित मिति: : 2023-01-31 20:46:00

प्रतिकृया दिनुहोस्