जुम ब्यूटी एकेडेमीले सुरु गर्‍यो वाटरशाइन कवर बीबी ग्लो स्किन कक्षा 

जुम ब्यूटी एकेडेमीले वाटरशाइन कवर बीबी ग्लो स्किन कक्षा सुरु गरेको छ।

उक्त कक्षाको सञ्चालन बैंक्कका सौन्दर्यविद टिडा विवाट्टाडा र निरिन फन्यालिनले गर्न लागेका हुन्। वाटरशाइन कवर बीबी ग्लो स्किन नयाँ भएको जुम एकेडेमीले जनाएको छ। 

जुम ब्यूटीले जारी गरेको सूचना अनुसार उक्त बीबी ग्लो स्किन कोरिया र यूरोपबाट आएको हो। संवेदनशील छालामा पनि यसको प्रयोग गर्न सकिने र पीडादायी नभएको जनाएको छ। 

यो कोर्शबाट के सिक्न सकिन्छ? 

यो कोर्शबाट छालाको संरचना, फेसियल मसाज प्रविधि र एक्युप्रेसर, प्रत्येक अनुहार प्रकारका विशेषता, ब्लशिंग प्रविधि, बीबी ग्लो टेक्निक्स र विभिन्न प्रकारका छालासँग काम गर्ने प्रविधिहरू सिक्न सकिने छ। 

त्यसैगरी सो कोर्शबाट आईबीबीए र लिन ब्यूटी कोरियाबाट प्रमाणपत्र प्राप्त गर्न सकिनेछ। सय डलरसम्म छुट रहने उक्त कोर्श डिसेम्बर १० सम्म हनेछ।

यसबारे थप जानकारी पाउनका लागि 9851031053, 9851166850, 9802351572, 9802351553 मा सम्पर्क गर्न सकिनेछ। 

प्रकाशित मिति: : 2022-12-05 18:51:00

प्रतिकृया दिनुहोस्