काठमाडाैँ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि

प्रतिनिधि सभातर्फ काठमाडाैँ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका साेबिता गाैतमले अग्रता लिएकी छिन्। 

पछिल्लाे ५०० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १६९ मत प्राप्त गर्दा एमालेका मणिराम फुँयालले १०९ मत प्राप्त गरेका छन्।  

यसैगरी तेस्रो स्थानमा रहेकी माओवादी केन्द्रका ओनसरी घर्तीमगरले ८१ मत प्राप्त गरेकी छन्। 

प्रकाशित मिति: : 2022-11-21 16:05:00

प्रतिकृया दिनुहोस्