कुमारी आमा भनेर चिनिने निहारिका सिंह राजपुतका छोराको डिएनए शिवराज श्रेष्ठसँग मिलेको छ।
विधि विज्ञान प्रयोगशाला काठमाडौंले शुक्रबार उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९.९९९ प्रतिशत मिलेको रिपोर्ट आएको हो।