सत्यमोहन जोशीको निधनको शोकमा भोलि सार्वजनिक बिदा

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा १ कात्तिक १ मा सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन्।

प्रकाशित मिति: : 2022-10-17 17:00:00

प्रतिकृया दिनुहोस्