काठमाडौं १ को प्रदेशसभातर्फ कांग्रेसको उम्मेदवार : क मा दीपेन्द्र, ख मा सुरजचन्द्र

नेपाली कांग्रेसका दिपेन्द्र श्रेष्ठले प्रदेशसभा सदस्यका लागी उम्मेदवारी दर्ता गराएका छन्। 

आगामी ४ मंसिरमा हुने प्रदेशसभा सदस्यका लागी उनले काठमाडौँ क्षेत्र नंम्बर १ (क) बाट उम्मेदवारी दर्ता गराएका हुन्। 

यस्तै क्षेत्र नंम्बर १ (ख) बाट सुरजचन्द्र लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्। 

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ। 

प्रकाशित मिति: : 2022-10-09 15:08:00

प्रतिकृया दिनुहोस्