प्रकाशमान सिंहले गराए काठमाडौँ क्षेत्र नंम्बर १ बाट उम्मेदवारी दर्ता

नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्यका लागी सिंहले काठमाडौँ क्षेत्र नंम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि आइतबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ। 
 

प्रकाशित मिति: : 2022-10-09 14:44:00

प्रतिकृया दिनुहोस्