पूर्व डिआइजी रमेश खरेलले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।
उनले काठमाडाैँ क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका हुन्।