किरण पाैडेलले काठमाडाैँ क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराए

नेकपा एमालेका केन्द्रीय सदस्य किरण पाैडेलले प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन्।

उनले काठमाडाैँ क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका हुन्।

यस्तै एमालेबाट प्रदेश (क) मा  रामप्रसाद अमागाई  र (ख) मा  गणेस दुलालले उमेदवारी दर्ता गराएका छन्। 

प्रकाशित मिति: : 2022-10-09 13:50:00

प्रतिकृया दिनुहोस्