मनोनयन दर्ता गर्न प्रचण्ड गोरखामा (फोटो फिचर)

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आइपुगेका छन्। आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार दर्ता गर्न उनी गोरखा आइपुगेका हुन्। 

चितवन छाडेर प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दर्ता गर्न लागेका हुन्। आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ। निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ। 

                 तस्बिरहरू:

प्रकाशित मिति: : 2022-10-09 13:17:00

प्रतिकृया दिनुहोस्