मोहम्मद अफताब आलमका छोरा डा. फिरदोस आलमले टिकट पाएका छन्।
उनले रौतहट क्षेत्र नम्बर–२ बाट टिकट पाएका हुन्। क्षेत्रबाट सर्वसम्मत सिफारिस भएका उनी पूर्वप्रहरी निरीक्षक समेत हुन्।