नेपाली कांग्रसले व्यापारी विनोद चौधरीलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने भएको छ।
यसअघि समानुपातिकबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी नवलपरासी–१ बाट प्रत्यक्ष उम्मेदवार बनेका हुन्।
उनी २०७४ मा समानुपातिक सांसद बनेका थिए।