काँग्रेस नेत्री पार्वता डिसी चाैधरी नागरिक उन्मुक्ति पार्टीको समानुपातिक सूचीमा

नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य तथा निवर्तमान सांसद पार्वती डिसी चौधरी नागरिक उन्मुक्ति पार्टीको समानुपातिक बन्दसूचीमा परेकी छिन्।

महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा मनोनित नगरेकोमा चित्त दुखाएकी उनी पछिल्लो समय पार्टीप्रति असन्तुष्ट थिइन्।

नेत्री चाैधरी रेशम चाैधरी नेतृत्वकाे नागरिक उन्मुक्ति पार्टीकाे महिला खस आर्य समानुपातिक काेटाकाे दाेस्राे नम्बरमा छिन्।

प्रकाशित मिति: : 2022-10-09 07:22:00

प्रतिकृया दिनुहोस्