डेङ्गीबाट सङ्क्रमित मुख्यसचिव शङ्करदास बैरागीको स्वास्थ्य अवस्था सुधारोउन्मुख रहेको छ।
गत शनिबारदेखि बैरागी निजामती कर्मचारी अस्पतालमा भर्ना भएका थिए। उनी हाल आइसियु कक्षमा आइसोलेसनमा उपचाररत रहेकाे अस्पतालले जनाएको छ।