सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगे नेता प्रकाशमान 

पूर्वउपप्रधानमन्त्री एवंम कांगेस नेता प्रकाशमान सिंह शताब्दी पुरुष सत्यमोहन जोशीलाई भेट्न अस्पताल पुगेका छन्।

जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन उनी ललितपुरको किष्ट शिक्षण अस्पताल पुगेका हुन्।

डेङगु संक्रमणका कारण जाेशी ४ दिनदेखि अस्पताल भर्ना भएका छन् भने उनकाे स्वास्थ्य अवस्थामा सुधार आएको चिकित्सकहरुले जानकारी दिएका छन्। 

प्रकाशित मिति: : 2022-09-27 11:53:00

प्रतिकृया दिनुहोस्