प्रचण्ड र बाबुरामबीच भेट

file photo
file photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईबीच भेट भएको छ।

लैनचौरस्थित उपराष्ट्रपति निवासमा बिहीबार उनीहरुको भेट भएको हो। उपराष्ट्रपति नन्दबहादुर पुनको पहलमा उनीहरुबीच भेट भएको बताइएको छ। 

प्रकाशित मिति: : 2022-06-30 21:30:00

प्रतिकृया दिनुहोस्