जसपाले बोलायो केन्द्रीय समितिको बैठक

File photo
File photo

जनता समाजवादी पार्टी नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।

 २७ र २८ असार दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। 

उनका अनुसार पर्साको वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो।

 

प्रकाशित मिति: : 2022-06-30 17:08:00

प्रतिकृया दिनुहोस्