गायिका समिक्षाको भावुक स्टाटस: जिन्दगीमा कहिल्यै साचेँ जस्तो भएन

गायिका समिक्षा अधिकारीले जिन्दगी साेचेँ जस्ताे नभएकाे बताएकी छन्।

साेमबार सामाजिक सञ्जालमा एक मनछुने स्टाटस लेख्दै उनले आफूले साेचेँकाे जस्ताे जिन्दगी नरहेकाे बताएकी हुन्। 

उनले लेखेकी छन्, ‘जिन्दगी, न मैले सोचे जस्तो तँ रहिस्, न तैँले सोचे जस्ती  म नै रहेँ......, तर हामी एकसाथ जिइरहेछाैँ।’

पछिल्लाे समय गायिका अधिकारी निकै चर्चामा छिन्। नायक पर्ल शाहसँग नाम जाेडिएकै कारण उनी चर्चामा आएकी हुन्। 
 

प्रकाशित मिति: : 2022-05-23 13:24:00

प्रतिकृया दिनुहोस्