सुनम्रता र आरोनलाई किड्स क्यापिटल–२०२२ को उपाधि

किड्स क्यापिटल–२०२२ चौथो संस्करणको उपाधि सुनम्रता बज्राचार्य र आरोन श्रेष्ठले जितेका छन्।

आइतबार ललितपुरमा आयोजित प्रतियोगितामा किड्स क्यापिटल महरु फेसन एम्बासडरको उपाधि प्रसिन कर्माचार्य र स्टेला कडायतले जितेका हुन् भने किड्स क्यापिटल हुन्छ डटकम एम्बासडरको उपाधि आश्रृया थापाले जितिन्।


लिटिल स्टारको युवान श्रेष्ठ र आस्भी केसीले जितेका हुन्। तथा  लिटिल प्रिन्स तथा प्रिन्सेसको उपाधि  किन्स श्रेष्ठ र नायुमा श्रेष्ठले जिते।

प्रकाशित मिति: : 2022-05-22 16:19:00

प्रतिकृया दिनुहोस्