विवाह बन्धनमा बाधिदै मलाइका र अर्जुन

File photo
File photo

भारतीय अभिनेत्री मलाइका अरोरा र अभिनेता अर्जुन कपुरले लामो समयको प्रेम सम्बन्धपछि विवाह गर्ने भएका छन्।

धेरै लामो समयदेखि  प्रेममा रहेका यी  जोडिले  आफुहरुको  समबन्धलाई विवाहमा परिणत  गर्ने  निर्णय गरेका  छन्। उनीहरुले विवाहको मिति सार्वजनिक नभए पनि नोभेम्बर वा डिसेम्बर महिनामा विवाह गर्ने पक्का भएको छ।

मलाइका र अर्जुनका अनुसार उनीहरूले आफ्नो विवाहमा धेरै मान्छे नबोलाउने र आफ्नो परिवारका सदस्यलाई मात्रै सहभागी गराउने बताएका छन्।

प्रकाशित मिति: : 2022-05-21 16:26:00

प्रतिकृया दिनुहोस्