सल्यानमा कांग्रेसले खाता खाेल्याे, त्रिवेणी–१ मा बस्नेत विजयी

सल्यानका कांग्रेसले पहिलाे खाता खाेलेकाे छ।

त्रिवेणी गाउँपालिका–१ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका दल बहादुर बस्नेत विजयी भएका छन्।

प्रकाशित मिति: : 2022-05-14 12:53:00

प्रतिकृया दिनुहोस्