उर्लाबारी नगरपालिकामा एमालेकाे अग्रता

माेरङकाे उर्लाबारी नगरपालिकामा नेकपा एमालेले अग्रता लिएका छन्।

कुल ३०२ मत गन्दा मेयरमा एमालेले १००, नेकपा एकीकृत समाजवादीले ८३ र कांग्रेस ५२ मत पाएकाे छ।

त्यसैगरी उपमेयरमा एमाले १०५, काँग्रेसले ५१ र माओवादीले ३८ मत पाएकाे छ।

यस्तै वडाध्यक्षतर्फ एमालेले ९५, एकीकृत समाजवादीले ७५ र कांग्रेसले ३८ मत प्राप्त गरेकाे छ। 

प्रकाशित मिति: : 2022-05-14 11:15:00

प्रतिकृया दिनुहोस्