सुरू भयाे गुल्मीको रेसुङ्गा नगरपालिकाकाे मतगणना

गुल्मीको रेसुङ्गा नगरपालिकामा मतगणना सुरु भएको छ। सर्वदलीय बैठकको निर्णयपछि साढे ११ बजेपछि मतगणना सुरू गरिएकाे हाे।

कुल २३ हजार ५ सय ३१ मतदाता रहेकाे यहाँ १६ हजार २ सय ३९ मत खसकाे छ।यहाँ

एमालेका राजेन्द्र प्रसाद पाण्डे र काँग्रेसका खिलध्वज पन्थीबीच कडा प्रतिस्पर्धा हुने देखिएकाे छ।

प्रकाशित मिति: : 2022-05-13 23:39:00

प्रतिकृया दिनुहोस्