लेटाङमा एक पुरुष मृत फेला

Symbolic photo
Symbolic photo

लेटाङ-१ लोखराका अन्दाजी ४० वर्षीय शुक्र मगरको स्थानीय चिसाङ खोलाको लोखरा पैनी मुहानमा डुबेर मृत्यु भएको छ।

आज बिहान ११ बजेतिर पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको स्थानियले बताएका छन्।

मृतकको शरीर पोस्टमार्टमका लागि मंगलबारे अस्पताल उर्लाबारी लगिएको छ।

प्रकाशित मिति: : 2022-03-25 12:58:00

प्रतिकृया दिनुहोस्