एथ्लेटिकोसँग पराजित बार्सिलोना बाहिरियो

एथ्लेटिको बिल्वाओसँग अतिरिक्त समयमा ३-२ ले पराजित हुँदै बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलबाट बाहिरिएको छ।

बिहिवार राति भएको खेलमा पराजित भएसंगै साबिक विजेता बार्सिलोना उपाधिबाट बाहिरिएको हो।

बिल्वाओको जितमा इकर मुनिएनले दुई तथा इनिगो मार्टिनेजले एक गोल गरे। पराजित बार्सिलोनाका फेरान टोरेस र पेड्रीले समान एक एक गोल गरे।

प्रकाशित मिति: : 2022-01-21 07:21:00

प्रतिकृया दिनुहोस्