राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेश

Photo : Rss
Photo : Rss

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरलले आज आयोगकोे २०७७र७८ को वार्षिक प्रतिवेदन पेश गरेका छन्। 

आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेश गरेको हो।

प्रकाशित मिति: : 2021-12-09 16:09:00

प्रतिकृया दिनुहोस्