कांग्रेसको केन्द्रीय समिति बैठक जारी

file photo
file photo

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ।

बिहान साढे ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा समयमा सानेपा नपुग्दा झन्डै २ घन्टा ढिलो गरी बैठक सुरू भएको हो।

शुक्रबारदेखि काठमाडौंमा सुरू हुने १४ महाधिवेशनका बारेमा छलफल गर्न तथा त्यसलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित केन्द्रिय समितिको बैठक बोलाइएको हो। 

प्रकाशित मिति: : 2021-12-09 14:11:00

प्रतिकृया दिनुहोस्