एमाले महाधिवेशन: यस्ताे छ मतदानस्थल [तस्विरहरू]

नेकपा (एमाले)को १०औँ महाधिवेशनमा नेतृत्व चयनकाे लागि निर्वाचन हुँदै छ। अध्यक्ष केपी ओलीले सर्वसम्मतबाटै नयाँ पदाधिकारीको टुंगो लगाउने चाहे पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल चुनावमा उत्रिने भएका हुन्।

ओलीले आइतबार राति आफ्नो नेतृत्वमा २९ पदाधिकारीको नाम घोषणा गरेका थिए। तर, यसअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले  र पदाधिकारीमा नसमेटिएका भुसालले उपाध्यक्षमा चुनाव लड्ने बताइरहेका छन्। जसकाे चुनावकाे लागि इलेक्ट्रिक भाेटिङ मेसिन जडान गरिएकाे छ।

प्रकाशित मिति: : 2021-11-29 15:05:00

प्रतिकृया दिनुहोस्