यस्ताे देखियाे एमालेको १०औं महाधिवेशनको बन्द सत्र [तस्विरहरू]

नेकपा एमालेको १०औँ महाधिवेशनको बन्दसत्र सुरु भएको छ।

चितवनको होटल सेभेन स्टरमा निर्धारित समायभन्दा पाँच घण्टा ढिलो गरी बन्दसत्र सुरु भएको हो। बन्दसत्रको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरेका छ।

केन्द्रीय पदाधिकारी र सदस्यहरूमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका कारण बन्दसत्र लम्बिएको एमाले नेताहरूले बताएका छन्।

हेर्नुहाेस् तस्विरहरू:

 

प्रकाशित मिति: : 2021-11-27 17:20:00

प्रतिकृया दिनुहोस्