एमाले महाधिवेशन: उद्घाटन सकेर धमाधम साैराहा फर्किँदै नेताहरू [तस्विरहरू]

नारायणी नदी किनारमा एमालेको दशाैं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्र सकेर सबै नेता तथा कार्याकर्ता साैराहा फर्किन थालेका छन्। उद्घाटनसत्र सकिएसँगै सबै नेता तथा कार्याकर्ता बन्दसत्रस्थल साैराहा फर्किएका हुन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू साैराहास्थित सेभेन स्टार हाेटेलमा बस्दै छन्। जहाँ दुई दिनसम्म बन्दसत्र चल्ने छ।

तस्विरमा हेर्नुहाेस् बन्दसत्रस्थल:  

प्रकाशित मिति: : 2021-11-26 19:00:00

प्रतिकृया दिनुहोस्