एमालेको केन्द्रीय कमिटी बैठक जारी 

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेको केन्द्रीय कमिठी बैठक सुरू भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक बसिरहेको छ।

बैठकमा सहभागी हुन नेताहरू बैठकस्थल पुगिसकेका छन्।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल हुनेछ। बैठक शनिबारसम्म चल्नेछ।

प्रकाशित मिति: : 2021-09-24 12:03:00

प्रतिकृया दिनुहोस्