लगातार वर्षाका कारण काठमाडौंको कलंकी क्षेत्र डुवानमा परेको छ । पानीका कारण कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुवानमा परेको छ ।