काठमाडौं । काठमाडौंको मुलपानीमा अर्काको घरको पर्खाल भत्कीएर एकै परिवारका तीन जनाको ज्यान गकएको छ। मुलपानी बाबा चोकस्थित बलराम खत्रिको घरको पर्खाल भत्कीएर सँगै टहरामा बस्दै आएका २० वर्षिय नीलु यादव, ३५ वर्षिय सर्मीला यादव र बालक कुन्दन यादवको ज्यान गएको प्रहरीले जानकारी दिएको छ।