प्रदेश पाँच : कहाँ बन्ला राजधानी, कहिले जुर्ला नाम ?

तस्बिर : थाहा खबर

बुटवलः प्रदेश ५ को स्थायी राजधानी र नाम टुंगो लगाउन बनाइएको विशेष समितिको म्याद तेस्रो पटक यही मंसिर मसान्तमा सकिँदै छ।

पहिलो तीन महिनाको म्याद सकिदाँसम्म नामाकरण र राजधानीको विषयमा समिति अनिर्णित रह्यो।

प्रकाशित मिति: : 2019-12-13 11:22:24

प्रतिकृया दिनुहोस्