विकास धकेल्न खोज्नेसँग सावधान !

तस्बिर : अन्नपूर्ण पोस्ट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल परियोजना अचानक कतैबाट उत्पन्न भएको परियोजना होइन। विगत २५ वर्षदेखि समस्याका विविध चरण पार गर्दै निरन्तरको प्रयासस्वरूप वर्तमान अवस्थामा आइपुगेको हो।

कार्यान्वयनको चरणमा अ कैयन् समस्या बाँकी नै छन्।

प्रकाशित मिति: : 2019-12-13 11:16:32

प्रतिकृया दिनुहोस्