सहनै नसक्ने गरी किन खान्छौं हामी यति धेरै पिरो ?

तस्बिर : शिलापत्र

गतवर्ष अमेरिकाको एक अस्पतालको आकस्मिक कक्षमा एक व्यक्तिलाई भर्ना गरियो । ती व्यक्तिलाई के भएको भन्ने कुरा पत्ता लगाउने प्रयास चिकित्सकले गरिरहेका थिए । जोडले टाउको र गर्धन दुखेको बताउने ती बिरामी पटक–पटक उल्टी गरिरहेका थिए ।

सिटी स्क्यान, पिसाब, ब्लड प्रेसर र शारीरिक जाँचपछि चिकित्सकले थाहा पाए, ती व्यक्तिमा पोइजनको असर थिएन, न त उनलाई कुनै रहस्यमयी रोग नै थियो । ती व्यक्तिले निकै पिरो खुर्सानी खाएका थिए, जुन यी सब समस्याको प्रमुख कारण थियो ।

प्रकाशित मिति: : 2019-12-13 10:55:47

प्रतिकृया दिनुहोस्