१० मन्त्री र आठ सचिव फेरिए, हवाई सेवामा इयूको कालोसूची फेरिएन

तस्बिर : नयाँ पत्रिका

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसहित नेपालका सबै १८ एयरलाइन्स कम्पनीहरूलाई युरोपेली युनियन (इयू)ले पुनः कालोसूचीमा राखेको छ ।

नेपाल वायुसेवा निगमले चिनियाँ जहाज किनेपछि इयूको तारो बनेको नेपाली आकाश ६ वर्षदेखि निरन्तर कालोसूचीमा छ । 

प्रकाशित मिति: : 2019-12-13 10:49:57

प्रतिकृया दिनुहोस्