दुई सय प्रतिशतसम्म बढ्यो तरकारीको भाउ, कालिमाटी बजार नै ‘बिचौलिया’

तस्बिर : नेपाल न्यूज

काठमाडौं पेप्सीकोलाको सानो तरकारी बजार अहिले सुस्ताएको छ। पसलमा तरकारीको मात्रा घट्दै गएको मात्र होइन, कतिपयले तरकारी राख्नै छाडेका छन्। ग्राहक पातलिँदै गएका छन्।

सँगैको खाजा पसलमा भने भीड बढेको छ। मःम, चाउमिन, ससेज, पानीपुरी खाएर फर्कन्छन् ग्राहक।

प्रकाशित मिति: : 2019-12-13 10:36:33

प्रतिकृया दिनुहोस्