के हो भारतमा विवादित भइरहेको नागरिकता संशोधन विधेयक ?

तस्बिरः रातोपाटी

एजेन्सी । नागरिक संशोधन विधेयक–२०१९ सोमबार लोकसभाबाट पास भयो । अहिले यसलाई उपल्लो सदनमा छलफलको लागि पेस गरिएको छ ।

भारतीय गृहमन्त्री अमित शाहले यो विधेयक संसदको तल्लो सदनमा पेश गरेका थिए ।

प्रकाशित मिति: : 2019-12-11 16:44:53

प्रतिकृया दिनुहोस्