सागमा इतिहास रच्ने नौ खेलाडी

तस्बिर : काठमाडौँ प्रेस

१३औं दक्षिण एशियाली खेलकुद (साग)मा नौ जना नेपाली खेलाडीले इतिहास रचेका छन्।

मंगलबार सम्पन्न सागमा भारतले सबैभन्दा बढी पदक जितेको छ। पदक तालिकामा १७४ स्वर्णसहित भारत पहिलो स्थानमा छ भने ५१ स्वर्णसहित नेपाल दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2019-12-11 16:40:48

प्रतिकृया दिनुहोस्