सागमा जसले स्वर्ण गुमाए...

तस्बिर : अन्नपूर्ण पोस्ट

काठमाडौं : १० दिनसम्म चलेको १३औं दक्षिण एसियाली खेलकुद मंगलबार मात्रै सकिएको छ। समग्रमा नेपालले अघिल्ला संस्करणभन्दा निकै सुखद नतिजा निकालेको छ। 

विश्वमा सर्वाधिक चर्चित दुई खेल फुटबल र क्रिकेटमध्ये फुटबलमा पुरुषतर्फ नेपालले सुखद नतिजा निकाल्दा क्रिकेटमा खासै उत्साहजनक नतिजा आएन, पुरुष र महिला दुवै क्रिकेटमा कास्य पदकमा चित्त बुझाउनु पर्यो।

प्रकाशित मिति: : 2019-12-11 16:17:25

प्रतिकृया दिनुहोस्